बिजपाटी सम्बाददाता     Dec 06, 2019 | 12:50:53 PM


sunrisebank ruslan

आज शुक्रबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ । उपत्यकाको तापक्रम आज बिहान ४.६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनतम तापक्रम घट्दा चिसो बढेको महाशाखाको भनाई छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7