काठमाडौँमा आज यस वर्षकै बढी चिसो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 12:50:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ । उपत्यकाको तापक्रम आज बिहान ४.६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनतम तापक्रम घट्दा चिसो बढेको महाशाखाको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved