सिडिओले नै घुस लिएपछि.....

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 01:12:13 PM मा प्रकाशित

laxmi  sunrise bank

 दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालय तानिएका छन् । उनले घुस लिएको सार्वजनिक भएसंगै छानविनका लागि काठमाडौँ तानिएका हुन्। गृह प्रवक्ता सह-सचिव केदारनाथ शर्माले  रिजाललाई गृहमा तानिएको पुष्टि गर्दै उनीमाथि लागेको आरोपमाथि छानविन हुने बताए ।

रिजालले दुई भिन्न मुद्दाका तीन अभियुक्तसँग बुधबार एक लाख ११ हजार रुपैयाँ लिएका थिए। तर उनले दश हजारको मात्रै रसिद दिएका थिए। त्यस्तै उनले ३५ हजार मागेर १४ हजार रूपैंयाको मात्रै रसिद दिएका थिए। घटना सार्वजनिक भएसंगै उनले  बिहीबार रकम फिर्ता गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved