बिजपाटी सम्बाददाता     Dec 08, 2019 | 01:32:32 PM


tansen

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएपछि प्रदर्शन चर्किएको छ । कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिकालाई ठक्कर दिने ट्रक विद्यार्थीहरुले जलाईदिएका छन् । 

प्रदर्शन रोक्न प्रहरीले हस्तक्षप गर्न खोजेपछि झडप समेत भएको छ । प्रहरीले हवाई फायर गरिरहेको छ भने विद्यार्थीहरुले ढुंगामुडा गरिरहेका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7