बिजपाटी सम्बाददाता     Dec 08, 2019 | 01:41:43 PM


sunrisebank ruslan

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मेचीनगर इन्चार्ज पक्राउ परेका छन। सरकारले प्रतिबन्ध लगाएको विप्लव सूमहका झापा जिल्ला सदसस्यसमेत रहेका याम कुमार गिरीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले शुक्रबार बेलुका तिनकुनेबाट पक्राउ गरेको हो। 

प्रहरी अपराध महाशाखा प्रहरी उपरीक्षक सुशील सिंहकाअनुसार गिरिलाई भदौ २३ गते झापाको बिर्तामोडस्थित एक सहकारीको निर्माणधीन भवनमा  बम विस्फोट गराएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7