चिसो बढ्यो, काठमाडौँको तापक्रम यस बर्ष कै न्यून

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 08:28:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार काठमाडौँको तापक्रम यस बर्ष कै कम मापन गरिएको छ । साेमबार बिहानकाे तापक्रम ४ दशमलव ४ डिग्रि सेल्सियस र यो यस बर्ष कै कम तापक्रम भएको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 महाशाखाका अनुसार अहिले बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ  । हुस्सु विस्तारै हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको  महाशाखाले जनाएको छ । बुधबारसम्म देशभरीकै मौसम यस्तै रहने र बुधबारबाट पश्चिमी वायुको प्रभावका कारण सामान्य पानी पर्ने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 यस्तै, साेमबार देशको पूर्वी र मध्य पहाडी भेगको आकाशमा बादल लाग्ने सम्भावना छ । 

हेर्नुस देशभरको तापक्रम 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved