राइडर्सले गरे दशरथ रंगशाला सरसफाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 07:15:53 PM मा प्रकाशित

laxmi  sunrise bank

पल्सर डेयर भेन्चरका राइडर्सले आईतबार नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरकमा १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् ।

 जथाभावी फोहोर फाल्नु हुन्न भन्ने कुरामा ज्ञात भए पनि पालना नगरेको र उचित स्थानमा मात्र फोहोर फाल्नुपर्छ भन्ने जनचेतना फैलाउन सरसफाई गरेको राइडर्सले बताएका छन्  । 

 पल्सर डेयर भेन्चर नेपालको पहिलो बाइकिङ्ग रियालीटी सो हो। हाल यसको चौथोँ सिजन शुरु भएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved