दशरथ रंगाशालामा पत्रकार कुटिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 03:09:51 PM मा प्रकाशित

laxmi  sunrise bank

दशरथ रंगशालामा प्रहरीले लाठी चार्ज गरेको छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलको फाइनल खेल हेर्न पुगेका दर्शकले टिक नपाएको भन्दै नाराबाजी गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । 

प्रहरीले नाराबाजी गर्नेलाई कुट्दै गरेको फोटो र भिडियो खिचेको भन्दै प्रहरीले नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई समेत कुटेको छ । पत्रकारमाथि हातपात गर्ने प्रहरी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’का पूर्व सुरक्षा गार्ड सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौर नेतृत्वको टोली रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved