सीमा विवादः भारतीय फौज फीर्ता र नयाँ नक्सा जारी गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 03:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले भारतसँगको सीमा विवाद समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको हो । 

बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न निर्देशन दिएको छ ।

यस्तो छ समितिले दिएको निर्देशनः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved