भक्तपुर आउँदै गरेको बस दुर्घटना, १२ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 09:23:14 AM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ। दुर्घटनामा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इन्स्पेक्सटर गणेश खनालका अनुसार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । 

घटनास्थलमा रहेका प्रहरीकाअनुसार अहिलेसम्म १२ जनाको मृत्यु भईसकेको जानकारी प्राप्त भएको छ, केहि यात्रु हताहत भएकाले यकिन विवरण संकलन भएको छैन। कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved