भारतीय राजदूत पुरीको कार्यकाल सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 10:18:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल सकिएको छ । तीनवर्षे कार्यकाल पूरा गरेका उनी पौष १५ गते भारत फर्कने छन् । 

पुरीको कार्यकाल सकिएसँगै भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved