प्रधानमन्त्री फेरि अस्पतालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 04:04:00 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिएको छ । त्रिभुवन शिक्षण अस्पताल महाराजगंज परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको डायलासिस भएको हो ।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज नियमित डायलासिस भएको हो । ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । २०६४ सालमा मिर्गौला प्रत्यारोपण पश्चात औषधि सेवन गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved