बिजपाटी सम्बाददाता     Dec 22, 2019 | 02:57:44 PM


tansen

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सहमति नभएपछि निर्णयको अधिकार सचिवालयलाई दिएको छ । मंसिर २९ गतेदेखि बसिरहेको स्थायी समिति बैठकमा यसबारे नेताहरुको फरक फरक धारणा आएपछि निर्णय हुन नसकेको हो ।

स्थायी समिति बैठकमा एमसीसीबारे छलफल भएपनि नेताहरुले आ–आफ्नै धारणा राखेपछि निर्णयको अधिकार सचिवालयले पाएको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका