एमसीसी बहसः नेकपामा जुटेन सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2019 | 02:57:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सहमति नभएपछि निर्णयको अधिकार सचिवालयलाई दिएको छ । मंसिर २९ गतेदेखि बसिरहेको स्थायी समिति बैठकमा यसबारे नेताहरुको फरक फरक धारणा आएपछि निर्णय हुन नसकेको हो ।

स्थायी समिति बैठकमा एमसीसीबारे छलफल भएपनि नेताहरुले आ–आफ्नै धारणा राखेपछि निर्णयको अधिकार सचिवालयले पाएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved