बिजपाटी सम्बाददाता     Jan 01, 2020 | 08:26:12 PM


ruslan

अंग्रेजी नयाँ वर्ष कै दिन भूकम्पको धक्का महशुस भएको छ । आज बुधबार अपरान्ह  ४: ३० मा दार्चुला केन्द्र भएर धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाको दुहुँ गाउँपालिका-२ हिकिला केन्द्रविन्दु बनाएर ३ दशमलब ६ रेक्टरस्केल भूकम्प गएको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7