नयाँ वर्ष कै दिन भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 08:26:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अंग्रेजी नयाँ वर्ष कै दिन भूकम्पको धक्का महशुस भएको छ । आज बुधबार अपरान्ह  ४: ३० मा दार्चुला केन्द्र भएर धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाको दुहुँ गाउँपालिका-२ हिकिला केन्द्रविन्दु बनाएर ३ दशमलब ६ रेक्टरस्केल भूकम्प गएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved