बाजुरामा जीप दुर्घटना, ४ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 03:21:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बाजुरामा जीप दुर्घटना हुदा ४ जनाकाे मृत्यु भएको छ । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ स्थित कर्णाली नदीमा से १ ज १०६४ नम्बरको जिप खसेको प्रहरीले बताएको हाे ।

दुर्घटनामा परि ४ जनाको मृत्यु, ४ जना घाइते र एक जना बेपत्ता भएका  छन । बेपत्ताको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved