पोखरामा भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 10:23:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार राति भूकम्पको धक्का महशुस भएको छ । आज बिहिबार राति ९ बजेर ५९ मिनेटमा कास्की केन्द्र भएर धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने घाचोक गाउँ केन्द्र भएर ३ दशमलब ८  रेक्टरस्केल भूकम्प गएको हो ।भूकम्प पोखरामा समेत महशुस भएको थियो  ।

यस अघि बुधबार  दार्चुलाको दुहुँ गाउँपालिका-२ हिकिला केन्द्रविन्दु बनाएर ३ दशमलब ६ रेक्टरस्केल भूकम्प गएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved