असनको एक घरमा आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 06:54:53 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

काठमाडौंको असनमा रहेको रक घरमा शुक्रबार साँझ आगलागी भएको छ । असनमा रहेको एक पुरानो घरको माथिल्लो तलामा आगलागी भएको हो 

काठमाडौं महानगरपालिका र एक ललितपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आगलागीको कारण खुल्न सकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved