उखु किसानसँग ५ बुँदे सहमति, आन्दोलन स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 07:03:48 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानी मै आएर आन्दोलन सुरु गरेका उखु किसान र सरकारबीच ५ बुँदे सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको सरकारी टोली र उखु किसानबीच मन्त्रालयमा शुक्रबार भएको वार्तापछि ५ बुँदे सहमति भएको हो ।

दुई पक्षबीच यही माघ सात गते भित्र उखु किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने र  किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने सहमति भएको छ । सहमतिसँगै किसानहरुले अदोलनका कार्यकम स्थगित गरेका छन् 

यस्ता छन् सहमतिका बुँदाहरु : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved