प्रधानमन्त्रीले गराए डायलासिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 07:35:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार डायलासिस गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको डायलासिस भएको हो ।

याे नियमित डायलासिस भएको प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले बताए । ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । उनी २०६४ सालमा मिर्गौला प्रत्यारोपण पश्चात औषधि सेवन गर्दै आएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved