इरानका विदेशमन्त्रीलाई अमेरिकाले भिसा दिएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 10:09:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफलाई भिसा दिन अस्वीकार गरेको छ ।

इरानी विदेशमन्त्री आउँदो विहीबारर हुने सुरक्षा परिषद्को बैठकमा भाग लिन संयुक्त राष्ट्र संघको न्यूयोर्कस्थित कार्यालयमा जाने कार्यक्रम भएपनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved