चौधरी ग्रुपको कारखानामा भीषण आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 10:18:27 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

चौधरी ग्रुपको बिस्कुट कारखानामा भीषण आगलागी भएको छ । चौधरी ग्रुपले सञ्चालन गरिरहेको सुनसरी दुहबीको पशुपति विस्कुट कारखानामा आगलागी भएको हो। 

मंगलबार राति ८ बजे फ्याक्ट्रीमा अचानक आगो लागेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणको लागि दर्जन बढी दमकलले प्रयास  गरिरहेका छन् । आगलागीको कारण खुल्न सकेको छैन 

घटनाको थप विवरण आउँन बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved