इटहरीमा स्मार्ट पार्किङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 05:01:50 PM मा प्रकाशित

laxmi  sunrise bank

इटहरीमा स्मार्ट पार्किङ्ग बन्ने भएको छ । साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर संचालनमा आउने इटहरी उपमहानगरले जनाएको छ । 

वडा नम्वर ४ टयाङग्रा खोला उत्तरपूर्वमा रहेको दुई कठठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग बन्ने छ । सय वटा हल्का सवारी साधन पार्किङ क्षमताको बन्ने उक्त स्मार्ट पार्किङ स्थल बनाउन संघीय सरकारले समपुरक योजना अन्तर्गत ५ करोड २० लाख रकम छुट्याईएको छ । करिब १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ । पार्किङमा आउने सवारीलाई सफ्टवेयरले एक क्लिकमै खाली ठाउँमा लैजाने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved