माघ १ गते प्रदेश सरकारले दियो सरकारी विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 03:58:48 PM मा प्रकाशित

laxmi  sunrise bank

माघ १ गते सुदुरपश्चिम प्रदेशले सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले माघे संक्रान्ति पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो

मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीद्वारा हस्ताक्षरित सूचनामा प्रदेश मन्त्रिपरिषद्को साउन ८ गतेको निर्णय अनुसार बिदा दिईने उल्लेख छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved