भाटभटेनीसहित ५ कम्पनीले कर छलेको सर्वोच्चको ठहर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 05:49:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भ्याट बिलमार्फत् राजश्व छलीको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोर्ससहित पाँच कम्पनी दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले सोमबार राजश्व न्यायाधीकरणको फैसला सदर गरेपछि उनीहरुले राजश्व छलेको ठहर भएको हो ।

 प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलाशले यी कम्पनीहरुलाई दोषी ठहर गरेको हो । यसरी राजश्व छली गरेको ठहर हुने कम्पनीमा भाटभटेनी डिपार्टमेन्टल स्टोर, शंकर अक्सिजन ग्याँस प्रा.ली, अरुण इन्टरकण्टिनेन्टर ट्रेडर्स, ए.आइ.टी. प्रा.ली र महेश बानियाँ छन् । 

भदौ ३० गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको यो मुद्दा यसअघि ‘हेर्दाहेर्दैमा थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved