संसद् भवन भत्काउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 01:39:46 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद भवन भत्काउन निर्देशन दिएको छ । आज शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत सरोकारवालासँगको छलफलपछि समितिले देशकै पहिलो उक्त संसद भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो । 

भूकम्पपछि प्लास्टिकले छोपेर राखिएको भवन हालकै अवस्थामा राखेर प्रयोग गर्न नसकिने भन्दै मौलिकता कायम राखेर नयाँ भवन बनाउन निर्देशन दिईएको समिति सभापति कल्याणी खड्काले बताइन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved