Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

भारतले पठायो नयाँ राजदूत

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 14, 2020 | 01:50:18 PM मा प्रकाशित

nj

भारतले नेपालका लागि राजदूतका रुपमा विनय मोहन क्वत्रालाई पठाउने भएको छ । यसअघिका राजदूत मन्जिव सिंह पुरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि भारतले नयाँ राजदूतको रुपमा क्वत्रालाई नेपाल पठाउन लागेको हो । 

भारतीय विदेश मन्त्रालयबाट एग्रीमो स्वीकृतिका लागि परराष्ट्र मन्त्रालयमा आइसकेको छ । क्वत्राले फेव्रुअरीबाट आफ्नो कार्यभार सम्हाल्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved