भारतले पठायो नयाँ राजदूत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 01:50:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपालका लागि राजदूतका रुपमा विनय मोहन क्वत्रालाई पठाउने भएको छ । यसअघिका राजदूत मन्जिव सिंह पुरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि भारतले नयाँ राजदूतको रुपमा क्वत्रालाई नेपाल पठाउन लागेको हो । 

भारतीय विदेश मन्त्रालयबाट एग्रीमो स्वीकृतिका लागि परराष्ट्र मन्त्रालयमा आइसकेको छ । क्वत्राले फेव्रुअरीबाट आफ्नो कार्यभार सम्हाल्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved