सरकारका पछिल्ला २० निर्णय: तलव बढाउनेदेखि १२ अर्ब विदेशी ऋण लिनेसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 04:32:36 PM मा प्रकाशित

laxmi  sunrise bank

 सरकारले विदेशस्थित नेपाली दूतावास र नियोगमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो। 

यस्तै, सरकारले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमापुनः निर्वाचनका लागि ३० लाख रुपैयाँ र सीईडीएडब्लू समिति सदस्य पदमा निर्वाचनका लागि १० लाख रुपैयाँ राष्ट्रसंघको नेपाल स्थायी नियोग न्यूयोर्कलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ।

हेर्नुस सरकारका २० निर्णय : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved