राष्ट्रिय सभा निर्वाचनका लागि मतपत्र पठाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 05:03:57 PM मा प्रकाशित

laxmi  sunrise bank

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतपत्र प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा पठाईएको छ । निर्वाचन आयोगले ६ हजार २६० थान मतपत्र पठाएको जनाएको छ ।

प्रदेश १ र प्रदेश ५ मा तीन तीनजना र प्रदेश २ मा चारजनाको लागि निर्वाचन हुदै छ । त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई दुई जनाको लागि निर्वाचन हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved