कुपण्डोलको सर्भिस सेन्टरमा भिषण आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 08:19:34 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको कुपण्डोलमा रहेको बजाज सर्विस सेन्टरमा आगलागी भएको छ । बिहिबार बेलुका करिब ८ बजेतिर आगलागी सुरु भएको हो ।

दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भईरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको थप विवरण आउँन बाँकि छ ।

अपडेट (८:४० बजे ):  आगो नियन्त्रणमा आएको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved