भिडियोमा हेर्नुस कुपण्डोलको बजाज सर्भिस सेन्टरमा लागेको आगो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 08:44:30 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको कुपण्डोलमा रहेको बजाज सर्विस सेन्टरमा आगलागी भएको छ । बिहिबार बेलुका करिब ८ बजेतिर आगलागी सुरु भएको हो । आगो लागेको करिब ४० मिनेटपछि  काठमाडौं र ललितपुरका दमकलका आगो नियन्त्रणमा लिएका छन् ।  आगलागीको कारण खुल्न सकेको छैन । घटनाको थप विवरण आउँन बाँकि छ ।

हेर्नुस भिडियो : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved