पुर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा खाली गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 09:14:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ट्रस्टको कार्यालयले पुर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहलाई ३५ दिन भित्र घर जग्गा खाली गर्न ३५ दिने सूचना जारि गरेको छ । ट्रस्टले सर्वोच्चको आदेश अनुसार उनले प्रयोग गर्दै आएको १५ रोपनी बढी जग्गा र उनी बस्दै आएको बिजया घरको लालपुर्जा आफ्नो मातहतमा आईसकेकोले घर जग्गा खाली गर्न सूचना जारी गरेको हो ।

ट्रस्टले यस अघि पनि पटक पटक सूचना जारि गर्दा समेत अटेर गरेको भन्दै पुन: ३५ दिने सूचना निकालेको जनाएको छ । ३५ दिन भित्र घर जग्गा खाली नगरे ट्रस्टले कानुन बमोजिम खाली गराईने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved