बिजपाटी सम्बाददाता     Jan 17, 2020 | 12:03:32 PM


ruslan

संयुक्त अरब इमिरेट्स (युएई)मा मिनीबस दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानकी भावना कुँवर, बाराकी अमिसा मोक्तान र झापाकी कृष्णकुमारी अधिकारी रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुर्घटनामा परी अन्य १४ नेपाली घाइते भएका छन् ।

बिहिबार एक क्लिनरमा काम गर्ने महिला कामदार बोकेको बस लरीमा ठोक्किएर दुर्घटना भएको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7