युएईमा बस दुर्घटना, ३ नेपालीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 12:03:32 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (युएई)मा मिनीबस दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानकी भावना कुँवर, बाराकी अमिसा मोक्तान र झापाकी कृष्णकुमारी अधिकारी रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुर्घटनामा परी अन्य १४ नेपाली घाइते भएका छन् ।

बिहिबार एक क्लिनरमा काम गर्ने महिला कामदार बोकेको बस लरीमा ठोक्किएर दुर्घटना भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved