आइतबार प्रदेश सरकारले दियो सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2020 | 04:45:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश २ सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । माघ ५ गते आइतबार बलिदानी दिवस परेको भन्दै त्यस अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो  । 

 २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved