बिजपाटी सम्बाददाता     Jan 20, 2020 | 10:43:56 AM


ruslan

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज एक आपसमा ठोक्किएका छन् । जनकपुर उड्न लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाज ठोक्किएका हुन् ।

जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । दुबै जहाजमा सामान्य पुगेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7