एयरपोर्टमा २ जहाज ठोक्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 10:43:56 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज एक आपसमा ठोक्किएका छन् । जनकपुर उड्न लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाज ठोक्किएका हुन् ।

जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । दुबै जहाजमा सामान्य पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved