सभामुख निर्वाचनको मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 05:00:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको सभामुखका लागि यहि माघ १२ गते निर्वाचन हुने भएको छ। सोमबार बसेको पहिलो बैठकमा डा. शिवमाया तुम्बाहाम्फेले उपसभामुखबाट राजिनामा दिएसंगै सभामुख चयनको ढोका खुलेको हो ।

दोस्रो पटक अपरान्ह् ४ बजे बसेको बैठकको अध्यक्षता गदै सांसदका ज्यष्ठ सदस्या महन्थ ठाकुरले निर्वाचनको मिति घोषणा गरेका हुन् ।सभाको अर्काे बैठक माघ १२ गते दिनको ३ बजे बोलाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved