विपी राजमार्गमा पासिङ जोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 04:25:31 PM मा प्रकाशित

laxmi  sunrise bank

विपी राजमार्गमा पासिङ जोन बन्ने भएको छ । चार पाँच सय मिटरको दूरीमा पासिङ जोन निर्माण गर्ने तयारी भएको आयोजनाका व्यवस्थापक सूर्यबहादुर भाटले जानकारी दिए । 

सडक विभागले अन्य राजमार्गमा पनि पासिङ जोन निर्माण गर्ने योजना बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved