बिजपाटी सम्बाददाता     Jan 21, 2020 | 05:17:04 PM

()

ruslan

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–४ मन्डली दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको ग १ ख १२८० नम्बरको ट्रक निलकण्ठ नगरपालिकाको मैदीभञ्ज्याङमा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी अन्य २५ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7