धादिङमा मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 05:17:04 PM मा प्रकाशित

laxmi  sunrise bank

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–४ मन्डली दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको ग १ ख १२८० नम्बरको ट्रक निलकण्ठ नगरपालिकाको मैदीभञ्ज्याङमा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी अन्य २५ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved