मनाङ्गेलाई २ दिन हिरासतमा राख्न अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 04:24:59 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय कास्कीले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे)लाई अनुसन्धानका लागि २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अभद्र व्यवहारको कसुरमा बिहीबार पक्राउ परेका मनाङ्गेलाई प्रशासनले २ दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की जिल्ला अध्यक्ष मिलन गुरुङको उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved