प्रमोद खरेल प्रदेश १ को क्रिकेट सद्भावना दूत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 02:18:55 PM मा प्रकाशित

laxmi  sunrise bank

गायक प्रमोद खरेल प्रदेश नम्बर १ क्रिकेटको सद्भावना दूत बनेका छन् । क्रिकेट विकास समिति प्रदेश १ ले गायक खरेललाई सद्भावना दूत नियुक्त गरेको हो ।

समिति बैठकले विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६ सदस्यीय सल्लाहकार समिति पनि बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved