बिजपाटी सम्बाददाता     Jan 26, 2020 | 03:50:04 PM


tansen

प्रतिनिधि सभाको रिक्त सभामुख पदमा अग्नि प्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका