नेपालमा थप एकजनालाई कोरोना भाइरसको संक्रमण भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउने अर्का एक जनालाई कोरोना भाइरसको संक्रमण भएको अस्पतालले जनाएको छ । यस अघि नेपालमा एक जनालाई उक्त भाईरसको संक्रमण भएको थियो ।