पत्रकार बन्न अब लाइसेन्स परीक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 06:21:55 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकारिता गर्न चाहने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको हो । 

हाल कार्यरत पत्रकारले भने लाइसेन्स परीक्षा दिनुपर्ने छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved