बिजपाटी सम्बाददाता     Jan 27, 2020 | 06:21:55 PM


ruslan

पत्रकारिता गर्न चाहने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको हो । 

हाल कार्यरत पत्रकारले भने लाइसेन्स परीक्षा दिनुपर्ने छैन ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7