विदेशी मुद्राको मूल्य बढ्यो, कुन देशको विनिमय दर कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 10:57:26 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी विनिमय दर सोमबारको तुलनामा आज बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेको छ । सोमवार १ डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा थियो । आज १ युरोको खरिददर १२५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा छ । सोमबार १ युरोको खरिददर १२५ रुपैयाँ ५० पैसा र बिक्रिदर १२६ रुपैयाँ १६ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ । 

मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा छ । बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०३ रुपैयाँ ९० पैसा तोकेको छ ।

अन्य विदेशी विनिमय दर:

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved