देउवाले संसदमा भने 'एमसीसीले नेपाल कै भलो गर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 02:19:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कांग्रेसका सभापति शेरवहादुर देउवाले एमसीसी संसदबाट पारित हुन किन ढिलाई भएकोमा अशन्तुष्टी व्यक्त गरेका छन् । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिँदै उनले संसदले एमसीसीलाई पारित गर्नु पर्ने बताएका हुन् । 

एमसीसी परियोजना सम्पन्न भईसकेपछि नेपालले भारतलाई धेरै भन्दा धेरै बिक्रि गर्न सक्ने र यसले नेपाल कै भलो हुने भएकोले छिटो भन्दा छिटो पारित गर्नु पर्ने बताएका हुन् । उनले भारतले पनि हाम्रो जलबिद्युत खरिद गर्न तयार भएकोले एमसीसीलाई प्राथमिकता दिन माग गरेका हुन् । 

उनले यति ठूलो सहयोग अमेरिकी सरकारको कहिल्यै नआएको भन्दै सैन्य गठबन्धन मान्दैनौं भनेर एमसीसी पास गर्न आग्रह गरेका हुन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved