साझा प्रकाशनको महाप्रबन्धकमा गौतम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 02:42:17 PM मा प्रकाशित

laxmi  sunrise bank

साझा प्रकाशनको महाप्रबन्धकमा होमप्रसाद गौतम नियुक्त भएका छन् । साझा प्रकाशन सञ्चालक समितिको माघ ११ को निर्णयानुसार गौतम महाप्रबन्धक पदमा नियुक्त भएका हुन् । 

यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण तथा मन्त्रालयका उपसचिव ऋषिराम पंगेनी महाप्रबन्धकको जिम्मेवारीमा थिए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved