पैसा नभएको बैंक चेक दिने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 04:58:14 PM मा प्रकाशित

laxmi  sunrise bank

चेक बाउन्स गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौं तारकेश्वर घर भएका ५४ बर्षिय राजेन्द्र बुढाथोकि रहेका छन् ।उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएका टोलीले सोमबार पक्राउ गरेको हो ।

राजेन्द्रले मधु बुढाथोकीको पाँच लाख रुपयाँ सापटि लगेको र फिर्ता नदिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजेन्द्रले मधुलाई भुक्तानी लिनु भनी चेक दिएको तर उक्त चेक सटही नभएपछि मधुले जाहेरी दिएकी थिईन  ।

उक्त जाहेरीको आधारमा उच्च अदालत पाटनले राजेन्द्रलाई पक्राउ गर्न आदेश दिएपछि उनी लुकीछिपी बस्दै आएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved