तुम्बाहाम्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 10:21:32 AM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नेकपाले केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

नेकपा केन्द्रीय समिति बैठक बुधबार दिउँसो ३ बजेबाट सुरु हुँदैछ । केन्द्रीय सदस्य बनेपछि तुम्बाहाम्फे पनि केन्द्रीय समिति बैठकमा सहभागी हुन पाउने भएकी छिन् । उनी तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved