बिजपाटी सम्बाददाता     Jan 29, 2020 | 05:15:09 PM


ruslan

हुम्लामा हिमपात र चिसोको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । हुम्लाको चङ्खेली गाउँपालिकामा पाँच, खार्पुनाथ गाउँपालिकामा दुई र सर्केगाड गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । 

हिमपातका कारणले ती क्षेत्रमा एक महिनादेखि टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7