हुम्लामा चिसोका कारण ८ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 05:15:09 PM मा प्रकाशित

laxmi  sunrise bank

हुम्लामा हिमपात र चिसोको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । हुम्लाको चङ्खेली गाउँपालिकामा पाँच, खार्पुनाथ गाउँपालिकामा दुई र सर्केगाड गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । 

हिमपातका कारणले ती क्षेत्रमा एक महिनादेखि टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved