शनिवार राजधानीका यी स्थानमा ५ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 08:08:07 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार दिउँसो राजधानीका विभिन्न स्थानमा  बत्ति नआउने भएको छ । शनिवार  पुल्चाेक वितरण केन्द्रकाे पाटन कुपण्डाेल  फिडरबाट विजुली आपूर्ति हुने स्थानमा बिहान  ११ बजेबाट साँझ ४ बजेसम्म विद्युत आपूर्ति अवरोध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ  ।  

प्राधिकरणका अनुसार  छवाहल, पाटन ढाेका, नपहिटी, कुम्भेश्वर, शंखमुल, धपागल तरकारी बजार, मंगल बजार, लगनखेल वितरण केन्द्रका केही  एरिया  लगायतका त्यस फिडरबाट आपुर्ति लिएका ग्राहकहरुमा  विजुली आपूर्ति अवरुद्द हुने छ ।  

पाटन कुपण्डाेल  फिडरबाट वितरीत ११ के भी  लाइनमा सपाेर्ट च्यानल राखिने भएकोले विद्युत आपूर्ति अवरुद्द हुने प्राधिकरणले जनाएको छ । सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved