सरकारले गति समात्न नसकेको प्रधानमन्त्रीको स्वीकारोक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 05:17:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम उपलब्धिमूलक भएपनि सन्तोषजनक नरहेको स्वीकार गरेका छन् । राष्ट्रिय योजना आयोगमा आयोजित राष्ट्रिय विकास समाधान समितिको ४७ औँ बैठकमा प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा प्रतिफल पाउने गरी गति दिनुपर्ने आवश्यकता औल्याएका छन् । 

‘उपलब्धि छन्, तर सन्तोषजनक हुन सकेन, सुस्त भयो’ प्रधानमन्त्रीले भने, ‘परियोजना अघि बढ्न नसक्दा पूँजीगत खर्च हुन सकेन, आयोजनामा ढिलाई हुँदा प्रतिफल पाउन पनि ढिलाई हुन्छ । प्रतिफल पाउने गति समात्न सकिएन अब त्यता जान जरूरी छ ।’ 

प्रधानमन्त्री ओली यति बोलेर आफ्नो स्वस्थ्य स्थिति ठिक नरहेको जानकारी गराएँदै आयोजना बैंकको उद्घाटन गरेर बाहिरिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved