१३ तोला सुन फीर्ता गर्ने ट्याक्सी चालकलाई सिक्री उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 07:08:38 PM मा प्रकाशित

laxmi  sunrise bank

चालक नबिन सिग्देलले आफ्नो ट्याक्सीमा छुटेको १३ तोला सुन फीर्ता गरेका छन् । उनले सुनसहित ल्यापटप, अन्य कागजात र लत्ताकपडा सम्बन्धित धनीलाई नै फीर्ता गरदिर्एका हुन् । 

लाजिम्पाटबाट थापाथली जाँदा लक्की रिजालले ट्याक्सीमै छाडेको सामान बा २ ज ४०७१ नम्बरको ट्याक्सीका चालक सिग्देलले ट्राफिक प्रहरी महाशाखामा लगेर बुझाएका थिए । ‘आजै अमेरिकाबाट आएको’, उनले भनिन्, ‘लाजिम्पाटमा काम थियो, त्यहाँ पुगेर बाटोमा रहेको ट्याक्सीमा चढेर थापाथलीमा रहेको  युरो किड्समा छोरालाइ भेट्न जाँदा झोला ट्याक्सीमै छोडिएछ । प्रहरीले फोन गरेपछि सामान लिए ।’ 

उनले सामान फीर्ता गर्ने ट्याक्सी चालकलाई एउटा सिक्री उपहार दिएकी छिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved